भारतलाई हराउदै नेपाल साफ यू २० को फाइनलमा
मंगलबार, माघ २४, २०७९
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
सोमबार, माघ २३, २०७९
देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकारका रुपमा रहेका थिए ।
सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान !
सोमबार, माघ २३, २०७९
रिजवान टिट्वान्टी क्रिकेटको विश्वमा एक प्रसिद्ध ब्याट्सम्यान हुन् र हाल विश्व टिट्वान्टी वरीयतामा दोस्रो स्थानमा छन्।
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० गोलले हरायो
आइतबार, माघ २२, २०७९
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो भने भुटानलाई भारतले १२ गोलले हराएको थियो ।
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
शुक्रबार, माघ २०, २०७९
नेपालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । यस अघि १८ र १९ वर्ष मुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा हुन लागेको हो ।
सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै
शुक्रबार, माघ २०, २०७९
लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी
बिहीबार, माघ १९, २०७९
रेफ्रीको निर्णय अनुसार, फेरि पेनाल्टी हान्न एम्बाप्पेले पाएको दोस्रो अवसर पनि गुम्यो। दोस्रो प्रहार पोस्टमा लागेर फर्कियो । चोटका कारण उनी खेलको २१औँ मिनेटमा मैदानबाट निस्केका थिए ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट दिए राजीनामा
बुधबार, माघ १८, २०७९
क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टी-ट्वान्टी लिगमा भएका विविध गल्तीको जिम्मेवारी लिदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएका थिए ।
क्यानद्धारा सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा
बुधबार, माघ १८, २०७९
तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै मंगलबार महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
क्यान बोर्ड बैठकमा अध्यक्ष चन्दको राजीनामा माग
मंगलबार, माघ १७, २०७९
क्यान बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय छलफलको एजेन्डामा छ।
क्यानको बैठक बस्दै, टी-२० लिग र सन्दीपको निलम्वन फुकुवाका विषयमा छलफल हुने
मंगलबार, माघ १७, २०७९
१७ वटा एजेन्डामा छलफल हुने कार्यसमिति बैठकको मुख्य एजेन्डा नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका विषयमा रहेको छ ।
साताको लोकप्रीय

