एलआरआई स्कुलले आयोजना गर्यो बास्केटबल तथा फुटसल फेस्ट २०७९
सोमबार, माघ १६, २०७९
पर्यटन प्रर्वद्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न
आइतबार, माघ १५, २०७९
पुरुषतर्फ नीतिममनी राज भण्डारी ४० उच्च स्कोर सहित पुरस्किृत हुनुभयो । महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानुले पुरस्कृत हुनुभयो ।
नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त
आइतबार, माघ १५, २०७९
टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित पाँचजना पदाधिकारीको राजीनामा माग
आइतबार, माघ १५, २०७९
क्यानका सात पदाधिकारीद्वारा अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक महासचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, दुर्गा पाठक र पदम खड्काको राजीनामा माग गरिएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंगलबार, माघ १०, २०७९
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुवले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको, मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ
सोमबार, माघ ९, २०७९
स्रोतका अनुसार अन्य क्रिकेटरहरुलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ ।
सुष्मा तामाङ यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा
आइतबार, माघ ८, २०७९
सुष्माले अब स्वर्ण पदकका लागि फाइनलमा उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग भिडन्त गर्ने छिन्। फाइनल खेल बुधबार हुनेछ।
१० नेपाली खेलाडी ढाका म्याराथनमा दौडिदै
बुधबार, माघ ४, २०७९
जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोष विक्रम विष्ट र करण बहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन्।
नेपालले विश्व टेबलटेनिसमा भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै
सोमबार, माघ २, २०७९
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।
जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
मंगलबार, पुस २६, २०७९
जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।
चेल्सीलाई ४-० ले हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा
सोमबार, पुस २५, २०७९
सिटीको जितमा रियाद महरेजले २ गोल गरेका थिए भने जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल गरेका थिए ।
यो हारसँगै चेल्सी भने एफए कपबाट बाहिरिएको छ ।
साताको लोकप्रीय

