Kath Khabar
जनकपुर रोयल्सलाई ६ रनले हराउदै लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
जनकपुर रोयल्सलाई ६ रनले हराउदै लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भोलि सोमवार हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्स बीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।
नेपाल टी-२० लिग - लुम्बिनीलाई पराजित गर्दै जनकपुर क्वालिफायरमा
नेपाल टी-२० लिग - लुम्बिनीलाई पराजित गर्दै जनकपुर क्वालिफायरमा यस्तै दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेसँगै जनकपुर पनि पहिलो क्वालिफायरमा पुगेको छ ।
नेपाल टी-२० लिगमा देखिएको विवादबारे बुझ्न आईसीसीको टोली नेपालमा
नेपाल टी-२० लिगमा देखिएको विवादबारे बुझ्न आईसीसीको टोली नेपालमा यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दिएको छ ।
नेपाली क्रिकेटभित्र स्पट फिक्स गर्ने र गर्न लगाउने खेलाडीहरु नै हुन्  - अधिवक्ता सरोज घिमिरे
नेपाली क्रिकेटभित्र स्पट फिक्स गर्ने र गर्न लगाउने खेलाडीहरु नै हुन् - अधिवक्ता सरोज घिमिरे नेपाली क्रिकेटभित्र स्पट फिक्स गर्ने र गर्न लगाउने, क्यान र खेलाडीलाई सिध्याउन लागिपर्ने वर्तमान एवं पूर्व खुङ्खार खेलाडीहरु देखिन्छन्
नेपाल टी-२० लिग - पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति भएपछि आजको खेल सुरु
नेपाल टी-२० लिग - पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति भएपछि आजको खेल सुरु पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी-२० मा आज हुने खेलहरु अन्योलमा परेको थियो ।
को हुन् ब्राजिलका महान फुटबलर पेले ?
को हुन् ब्राजिलका महान फुटबलर पेले ? पेलेको नाममा सबैभन्दा धेरै ह्याट्रिकको कीर्तिमान पनि छ । पेलेले आफ्नो करियरमा सबैभन्दा बढी ९२ ह्याट्रिक गरेका छन् । यो सूचीमा पेलेभन्दा पछि अरु धेरै खेलाडी छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुने
सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुने लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगको मिति तय एन्फाले बिहीबार ‘ए’ डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो । गत हप्ता बसेको बैठकले बिहीबार लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए ।
खेलाडीहरुद्वारा राष्ट्रिय खेलकुद परिषद घेराउ
खेलाडीहरुद्वारा राष्ट्रिय खेलकुद परिषद घेराउ उनीहरुले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर, राष्ट्रिय खेलकुद परिषद् खारेज गर, खेलकुदको स्वायतता सहतिको अतिक्रमण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रदीप जोशीले राखेपको दादागीरि स्वीकार्य नहुने बताए ।
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो 
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो  रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले ७ नम्बरको जर्सी खुला राखेको थियो । कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो।
विश्वकप ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरे मेसीले
विश्वकप ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरे मेसीले अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन्।
फिफा विश्वकप फाइनल : मेस्सी र एमबाप्पेको सात गोलको कथा
फिफा विश्वकप फाइनल : मेस्सी र एमबाप्पेको सात गोलको कथा यस प्रतियोगितामा मेस्सीले कुल ७ गोल गरेका छन् भने एमबाप्पेले ८ गोल गरेका छन् । एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद पनि उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । तर उनले महान फुटबलर पेलेको बराबरी गरेका छन् ।
फ्रान्सका करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
फ्रान्सका करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको टिप्पणी हुँदै आएको थियो । त्यसअघि ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए ।
Weather Update