Kath Khabar
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको १ गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।
रोनाल्डोलाई २ खेलमा प्रतिबन्ध
रोनाल्डोलाई २ खेलमा प्रतिबन्ध गत अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई २ खेलको प्रतिबन्ध लगाइएको हो, साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ । 
विश्वकप २०२२ : जर्मनीमाथि जापानको सानदार जित
विश्वकप २०२२ : जर्मनीमाथि जापानको सानदार जित खेलको ३३औं मिनेटमा जर्मनीका गुन्डोगनले पेनाल्टीमार्फत् गोल गरेका थिए ।
फिफा विश्वकप : आज चार खेल हुँदै
फिफा विश्वकप : आज चार खेल हुँदै
विश्वकप फुटबलमा आज तीन खेल हुँदै
विश्वकप फुटबलमा आज तीन खेल हुँदै कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह 'बी' मा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।
फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै
फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ।
एन्फा अध्यक्ष विश्वकप हेर्न जानेभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी लामालाई
एन्फा अध्यक्ष विश्वकप हेर्न जानेभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी लामालाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ फिफा विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागिता जनाउन कतार जाने भएपछि लामालाई कार्यवाहकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।
यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय शृङ्खला
यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय शृङ्खला नेपालले अर्को महिना डिसेम्बरमा नामिबिया र स्कटल्याण्ड विरुद्ध नामिवियामा गएर खेल्न लागेको विश्व क्रिकेट लिग डिभिजन २ अगाडि यो शृङ्खलालाई तयारीको रूपमा खेलेको हो। कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले शुरुमा यूएईलाई १७६ रनमा नै रोक्यो। त्यसपछि संयमित ब्याटिङ गर्दै जम्मा ४ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सक्यो।
१ सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले सुरू गर्‍यो जवाफी ब्याटिङ
१ सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले सुरू गर्‍यो जवाफी ब्याटिङ ३ एक दिवसीय खेलको शृंखला १-१ को बराबरीको स्थितीमा रहेको छ। पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो। दुवै टोली आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छन्।
१९२ रनको लक्ष्य पाएको नेपालले ब्याटिंगमा खराब शुरुवात
१९२ रनको लक्ष्य पाएको नेपालले ब्याटिंगमा खराब शुरुवात युएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुवात गरेको छ। नेपाली १३ रनमा नै महत्त्पूर्ण २ विकेट गुमाएको छ। नेपालका अर्जुन साउद र आशिफ शेख आउट भएका छन्। अर्जुन साउद आज ० मा आउट भएका छन् भने आशिफ शेख ६ रनमा आउट भएका छन्।
Weather Update