चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी चौथो चरणमा
बिहीबार, कात्तिक २४, २०७९

आज पीएम कपमा लुम्बिनी र आर्मी विजयी
आइतबार, कात्तिक २०, २०७९
लुम्बिनी प्रदेशले प्रदेश १ लाई ३९ रनले हरायो । लुम्बिनीले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश एकले ४९ ओभरमा अलआउट हुँदै २ सय ५१ रनमात्रै बनायो । प्रदेश १ का सिद्धान्त लोहनीले ७४ र अङ्कित सुवेदीले ५२ रन बनाए ।

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मी क्लबका १ खेलाडीको मृत्यु
आइतबार, असोज ३०, २०७९

नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन, मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम
शुक्रबार, असोज २८, २०७९

नवौँ राष्ट्रिय खेलकुद आजदेखि, उद्घाटनसहित आठ खेल सुरु हुँदै
शुक्रबार, असोज २८, २०७९
राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की र गल्फका खेल यसअघि नै सुरु भएका छन् । हालसम्मको पदक तालिकामा विभागीय नेपाली सेनाले अग्रता बनाएको छ ।
साताको लोकप्रीय