Kath khabar
बालेनले तोके महानगर भित्र नयाँ कर दर
बालेनले तोके महानगर भित्र नयाँ कर दर महानगरले ८ करोडसम्मको सम्पत्तिमा ०.३०० प्रतिशतमा ६० हजार कर थप भई ८४ हजार ५ सय रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.४५० प्रतिशतमा ९० हजार रुपैयाँ थप गरी १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
प्रेमी डाक्टरकै घरमा आत्महत्या गरिन् नर्स अनुमाले
प्रेमी डाक्टरकै घरमा आत्महत्या गरिन् नर्स अनुमाले अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटा पक्षले नमाने पछि अनुमाले शनिबार आत्महत्या गरेको उनको पारिवारीक स्रोतले जनाएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङमा यो वर्षको पहिलो हिमपात
उपल्लो मुस्ताङको लोमान्थाङमा यो वर्षको पहिलो हिमपात “हिउँले जमिनको सतहलाई भित्री सतहसम्म सिँचाइ गर्ने, अन्नबाली सप्रिनुको साथै फलफूल र तरकारी फल्न र फूल फुल्नमा सहयोग पुग्छ ।” स्याउको फूल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ ।
राईको उद्गमस्थलको अवलोकन गर्न धरानका मेयर हर्क साम्पाङ खोटाङमा
राईको उद्गमस्थलको अवलोकन गर्न धरानका मेयर हर्क साम्पाङ खोटाङमा मेयर साम्पाङले केपिलासगढी गाउँपालिका-३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गम थलो खकलुङ, साम्फेलुङ र खकलुङ कुवा अवलोकन गरेका हुन्। साम्पाङ राईको पुर्खाले साम्फेलुङमा पहिलो पाइला टेकेको, खकलुङमा बसोबास गरेको र सोही ठाउँको कुवाको पानी पिएको किंवदन्ती रहेको किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङका अध्यक्ष प्रताप राईले बताए।
अझै कायम छ कटुवाल प्रथा पोखरा महानगरमा
अझै कायम छ कटुवाल प्रथा पोखरा महानगरमा अर्मलाकोटमा रेडियो, टिभी अनि मोबाइल भए पनि कटुवालले घोक हालेपछि आफूहरुलाई विश्वास लाग्ने स्थानीय देउसरी गुरुङ बताउँछन् । “गाउँमा बैठक भयो भने फोन त आउँछ तर कटुवालले सुनाए पछि बल्ल ढुक्क हुन्छु,” उनी भन्छन् ।
पोखरामा जलेका युवकलाई बचाउँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
पोखरामा जलेका युवकलाई बचाउँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु पोखरा महानगरपालिका-१३ काहुँखोलामा माघ १५ गते आत्मदाह गरेका युवकलाई बचाउने घरधनी ४० वर्षीया संगीता सापकोटाको आज बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी
समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी डिभिजन कार्यालय मार्फत चालू आर्थिक वर्षमा १ सय २० योजना सञ्चालन गर्न लागिएको छ । उक्त योजनामध्ये हालसम्म ७७ योजनाको सम्झौता भएर २१ सम्पन्न भएका छन् । डिभिजन कार्यालयले उपभोक्ता समिति मार्फत सम्पादन गर्ने योजना रु ५ लाखदेखि ५० लाखसम्मका छन् ।
पाल्पामा जग खन्दा भेटिए तोपका गोला 
पाल्पामा जग खन्दा भेटिए तोपका गोला  गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । यहाँ सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । घडेरी खन्ने क्रममा तोपका गोला भेटिएको हो । सामान्यतया १ सय ग्राम देखी २०-२५ किलोग्राम सम्मका गोलाहरु भेटिएका छन् ।
सिन्धुलीमा वडाध्यक्षको कुटाईबाट स्थानीय घाइते
सिन्धुलीमा वडाध्यक्षको कुटाईबाट स्थानीय घाइते स्थानीय तहको निर्वाचनमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रको टिकटबाट निर्वाचित वडाध्यक्ष मोक्तानले यसअघि पनि ३ जनालाई कुटपिट गरी घाइते बनाएको स्थानीयले बताएका छन् । सोही घटनामा पीडित बनेका फूयाँलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।
लव-कुश झोलुङ्गे पुल : पुल छ तर तर्न पाइँदैन
लव-कुश झोलुङ्गे पुल : पुल छ तर तर्न पाइँदैन उक्त पुल ठेक्कामा लागेको ९ वर्षपछि निर्माण सम्पन्न भएको हो। २०७० सालमा ठेक्का लागेको उक्त पुल निर्माण ढिलो हुनुका कारणमा एउटा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) विवाद रहेको थियो। चितवन राष्ट्रिय निकुञ्जले ईआईए नगरेको भनेर प्रश्न उठाएपछि त्यसको निर्माण ३ वर्ष रोकिएको थियो।
भूमि आयोगलाई महानगरको "काउन्टर" भौगोलिक क्षेत्रभित्रको सरकारी सम्पत्तिमा हानी पुर्‍याए कारबाही गर्छौं
भूमि आयोगलाई महानगरको "काउन्टर" भौगोलिक क्षेत्रभित्रको सरकारी सम्पत्तिमा हानी पुर्‍याए कारबाही गर्छौं शुक्रबार राष्ट्रिय भूमि आयोगले छिट्टै लगत संकलन कार्य सुचारु हुने भन्दै भूमिहीन, सकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई नहटाउन स्थानीय तहहरुलाई निर्देशन दिएको थियो। उक्त निर्देशनको ‘काउन्टर’मा काठमाडौं महानगरले सुकुमबासी बस्ती हटाउने कदमबाट पछि नहट्ने संकते दिएको हो।
काठमाडौँ महानगरद्वारा मानवसेवा आश्रमसँगको सहकार्यमा सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध
काठमाडौँ महानगरद्वारा मानवसेवा आश्रमसँगको सहकार्यमा सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध सडकपेटी र सार्वजनिक स्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ।
Weather Update