उपराष्ट्रपति निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेश
                        आइतबार, चैत ५, २०७९
                    
                1679227500.jpg) 
                        
                    
                        
                                लोसपा र एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
                            
                         आइतबार, चैत ५, २०७९
                        
                        
                            पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो ।
                    
                 
                        
                    
                        
                                सभामुख घिमिरेसँग बेलायती सांसदको भेट
                            
                         आइतबार, चैत ५, २०७९
                        
                        
                            भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र भएको बताउँदै कुटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ भव्य रुपमा मनाउन बेलायतले गरेको तयारी प्रति खुसी व्यक्त गरे।
                    
                 
                        
                    
                        
                                नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको शपथ सोमबार बिहान १० बजे
                            
                         आइतबार, चैत ५, २०७९
                        
                        
                            निर्वाचन आयोगले राष्ट्रपति पौडेल समक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।
                    
                 
                        
                    
                        
                                स्ववियु निर्वाचन : देशका अधिकांश ठूला क्याम्पसमा निर्वाचन स्थगित
                            
                         आइतबार, चैत ५, २०७९
                        
                        
                            काठमाडौंका २२ आंगिक क्याम्पसमध्ये मुख्य ७ वटामा स्ववियु चुनाव हुन सकेन ।
                    
                 
                        
                    
                        
                                प्रधानमन्त्री प्रचण्डद्वारा उपराष्ट्रपतिको निर्वाचनमा मतदान
                            
                         शुक्रबार, चैत ३, २०७९
                        
                        
                            बिहान १० देखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
                    
                 
                        
                    
                        
                                मलमा दिँदै आएको अनुदान कटौती बिरुद्ध किसान आन्दोलित
                            
                         बिहीबार, चैत २, २०७९
                        
                        
                            सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसंगै किसानहरुले प्रदर्शन गर्दै आएका छन् ।
                    
                 
                        
                    
                        
                                १० दलको बैठक बालुवाटारमा जारी
                            
                         बुधबार, चैत १, २०७९
                        
                        
                            बैठक केहीबेर देखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो। उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ।
                    
                 
                        
                    
                        
                                पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा आमरण अनसन
                            
                         बुधबार, चैत १, २०७९
                        
                        
                            निर्वाचन अधिकृतले धाँधलीपूर्ण रूपमा चुनावी प्रक्रिया अघि बढाएको आरोप लगाउँदै आमरण अनसन बसेका हुन्।
                    
                 
                        
                    
                        
                                उपराष्ट्रपतिमा कांग्रेसले जसपाका रामसहाय प्रसाद यादवलाई भोट दिने निर्णय
                            
                         बुधबार, चैत १, २०७९
                        
                        
                            चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्।
                    
                 
                        
                    
                        
                                राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. चालिसे नियुक्त
                            
                         बुधबार, चैत १, २०७९
                        
                        
                            राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा.चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए ।
                    
                 
                        
                    
                        
                                ‘एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गरौँ’- विश्वप्रकाश शर्मा
                            
                         मंगलबार, फागुन ३०, २०७९
                        
                        
                            राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि १ पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उहाँको भनाइ थियो ।
                    
                 
                        
                    
                        
                                राष्ट्रपति पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण
                            
                         सोमबार, फागुन २९, २०७९
                        
                        
                            राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ।
                    
                
            साताको लोकप्रीय
        
    

 
                     
                     
                    -1761560628.png) 
                    