Kath khabar
हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै
हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज खुवाउन लागिएको हो । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
बाजुराका ६ वर्षीय बालकमा कालाजार भेटियो
बाजुराका ६ वर्षीय बालकमा कालाजार भेटियो लगातार ३ महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट
आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरूको उपचारमा कुनै पनि कन्जुस्याईँ नगर्ने बताउनुभयो ।
ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिकोत्सव : मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिकोत्सव : मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको शुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो।
चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाँदा २०० भन्दा बढी बिरामी, सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील
चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाँदा २०० भन्दा बढी बिरामी, सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी  शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।
चीनको वुहानस्थित प्रयोगशालाका वैज्ञानिकको खुलासा : कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो
चीनको वुहानस्थित प्रयोगशालाका वैज्ञानिकको खुलासा : कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो महामारीविज्ञ हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’मा अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन् । हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ। हफले आफ्नो पुस्तकमा दाबी गरेका छन की चीनको ‘गेन-अफ-फङ्सन’ प्रयोग अपर्याप्त सुरक्षाका साथ सञ्चालन गरिएको थियो, जसका कारण वुहान प्रयोगशालामा...
Weather Update