Kath khabar
कतारले विश्वकप समापन अगावै स्टेडियम "९७४" भत्काउदै
कतारले विश्वकप समापन अगावै स्टेडियम "९७४" भत्काउदै स्टेडियम "९७४" करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यो रङ्गशालामा खेर गएका स्टिल ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर बनाएका कारण यसको नाम नै "९७४" स्टेडियम राखिएको थियो। साथै, कतारको कन्ट्री कोड समेत ९७४ हो, सोहीअनुसार यसको प्रयोग गरिएको थियो।
Weather Update