Kath khabar
१ वर्षमै माइपे वालेटको ५ लाख प्लस डाउनलोड पुगेको अवसरमा माइपेले १०० रुपैंयाँसम्म क्यास व्याक दिने
१ वर्षमै माइपे वालेटको ५ लाख प्लस डाउनलोड पुगेको अवसरमा माइपेले १०० रुपैंयाँसम्म क्यास व्याक दिने डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेट मार्फत ग्राहक महानुभावहरुले हवाई टिकट बुकिङ, मोबाइल टप अप सँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् ।
१७ बर्षीय  अविनाश गुरुङ आफैँले बनाएको "ई-स्कुटर" बाट विद्यालय आउजाउ गर्छन्
१७ बर्षीय  अविनाश गुरुङ आफैँले बनाएको "ई-स्कुटर" बाट विद्यालय आउजाउ गर्छन् त्यसो त उहाँले यसअघि हाइड्रोलिक डोजर, रोबर्ट, रकेट, स्मार्ट डस्टबिन लगायतका सामग्री बनाइसक्नुभएको छ । आशबहादुर गुरुङ र उरमाया गुरुङका जेठा छोरा अविनाशलाई उहाँको रुचिमा परिवारको पनि सहयोग मिलेको छ । उहाँका भाइ अभिषेक गुरुङ त्यही विद्यालयमा कक्षा ८ मा पढ्नुहुन्छ ।  
सिम रिसाइकल गरी बिक्री गरेको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश
सिम रिसाइकल गरी बिक्री गरेको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश जानकारी बिना सिम रिसाइकल गरी बिक्री गर्ने कार्य गोपनीयता सम्बन्धी मौलिक हकका साथै नेपाल दूरसञ्चार प्राधिकरणकै निर्देशिका विपरीत रहेको भन्दै निवेदकले तत्काल कुनै पनि दूरसञ्चार सेवाप्रदायकहरुले एक वर्षसम्म प्रयोगमा नआएका सिमकार्डलाई पुनः बिक्री वितरण नगर्नु र नगराउनु भनी विपक्षीको नाममा परमादेश जारी गर्न माग राखेकी छन् ।
दाङमै पहिलो पटक कपाल उमार्ने उपचार सुरु
दाङमै पहिलो पटक कपाल उमार्ने उपचार सुरु बिरामीको रगत निकालेर रगतबाट प्लेटेलेट्स सहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको वृद्धि भइ कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विशेषज्ञ डा. कृष्ण झाले बताउनुभयो । 
एयरब्याग भएको हेलमेट लन्च हुँदै
एयरब्याग भएको हेलमेट लन्च हुँदै सो एयरब्याग हेलमेट २०२० देखि परीक्षण भइरहेको छ । उक्त परीक्षणमा बाइक दुर्घटनाको समयमा एयरब्याग खुल्नु भन्दा अघि र पछाडिको परिणामको बारेमा परीक्षण भइरहेको छ ।
Weather Update