चाँगुनारायणमा नेपाली कांग्रेस अगाडि
                        आइतबार, जेठ १, २०७९
                    
                
                        
                    
                        
                                विगतभन्दा बढी बदर हुनसक्ने प्रबल सम्भावना : जियोक
                            
                         शुक्रबार, वैशाख ३०, २०७९
                        
                        
                            ‘उम्मेदवारभन्दा मतपत्रमा चिह्न बढ्ता हुँदा मतपत्र अनावश्यकरूपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारहरुको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिह्नका बारेमा थाहा पाउन सक्ने अवस्थाको अभावले गर्दा मतदाताले सुसूचित र विवेकपूर्ण मत सङ्केत गर्न व्यवधान रहेको पाइयो ।’
                    
                
                        
                    
                        
                                विकासको लागि सबैभन्दा ठूलो बाधा भ्रष्टाचार हो, त्यो नियन्त्रण गर्छु, विकास आफै हुन्छ
                            
                         मंगलबार, वैशाख २०, २०७९
                        
                        
                            विकासको बारेमा कुरा गर्दा, विकासमा सबैभन्दा ठुलो बाधक भनेको भ्रष्टाचार हो । १० अर्बको बजेट आउँदा पाँच अर्ब रुपैंयाँ जति गायब हुन्छ । अनि जति ज्ञाता र जति दिमाग भएको मान्छेले पनि विकास गर्न सक्दैन । किनभने आधा पैसा पहिला नै हराईसकेको हुन्छ ।
                    
                
            साताको लोकप्रीय
        
    
