पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह
मंगलबार, वैशाख १२, २०८०
भक्तपुरमा पर्यटक आवागमन सङ्ख्या बढ्यो, नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन
शनिबार, वैशाख ९, २०८०
गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार दुई सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार तीन सय ८५ गरी कुल ९३ हजार छ सय ४५ बढी पर्यटकको आगमन भएको छ ।

अन्नपूर्ण हिमालमा ४ दिनपछि बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार
बिहीबार, वैशाख ७, २०८०
अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि १९५३ मा सर एडमन्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

अन्नपूर्ण हिमाल आरोहणका क्रममा १ जनाको मृत्यु, १ बेपत्ता र १ जनाको जीवितै उद्धार
बुधबार, वैशाख ६, २०८०
आरोहणका क्रममा २७ वर्षीया कौर सोमबार रेडियो सम्पर्कबाट बाहिर गएपछि उनको मृत्युको आशंका गरिएको थियो। ‘उनले दोस्रो जन्म लिएको महसुस गरेकी छन्, ‘यो उद्धारलाई हामीले पनि चमत्कारी मानेका छौं’, शेरचनले भने।

नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि ३ थान जहाज खरिद गर्दै
सोमबार, वैशाख ४, २०८०
निगमसँग आन्तरिक उडानका लागि हाल २ थान ट्वीनअटर जहाज छन्। ती जहाज मार्फत विभिन्न १५ गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ।

पाँचपोखरीमा आन्तरिक पर्यटक सगैँ बढ्यो प्लास्टिकजन्य फोहर
सोमबार, वैशाख ४, २०८०
पोखरी आसपास सफा देखिएको छ। तर व्यवसायीले भिरमा अव्यस्थित रुपमा फोहर फालिएको उनले बताए। दोबाटो होमस्टेका सञ्चालक मङ्गले तामाङ होटल बाट निस्कीएको फोहोर व्यवस्थीत गर्ने ठाँउ नहुँदा भिरमा फोहोर फालेको बताउँछन्।

गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा
आइतबार, वैशाख ३, २०८०
केबलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ । करिब २ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् ।

जहाज चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा
बिहीबार, चैत ३०, २०७९
कोरोना महामारीको कारण लामो समयसम्म चिनियाँ पर्यटक आउन पाएका थिएनन् । अब नेपालमा समूहमै घुम्न पाउनु नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको मन्त्री किराँतीले बताउनु भयो ।

१६औं दरबारमार्ग महोत्सव वैशाख २ गते आयोजना हुँदै
शुक्रबार, चैत २४, २०७९
यस वर्षको महोत्सवको नारा 'नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम' भन्ने रहेको छ। यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ।

बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै
मंगलबार, चैत २१, २०७९
नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।

डेढ करोडको लगानीमा सञ्चालनमा आयो ‘एयरक्राफ्ट म्युजियम’
आइतबार, चैत ५, २०७९
९ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो। म्युजियम प्रवेशका लागि प्रति व्यक्ति रू १ सय तथा विद्यार्थीका लागि रू ५० शुल्क तोकिएको छ।
साताको लोकप्रीय