Kathkhabar
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने काठमाडौंका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । 'होप अन होप अफ'का लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए...
 पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’
 पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’ बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो । बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताउनुभयो ।
पर्यटन क्षेत्रमा आयाम थप्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
पर्यटन क्षेत्रमा आयाम थप्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसअघि काठमाडौँ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्न सक्नेछन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुको भनाइ छ ।
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन् । डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ ।
ढोरपाटनमा एउटा नाउर मार्न २० लाख तिर्छन् पर्यटक
ढोरपाटनमा एउटा नाउर मार्न २० लाख तिर्छन् पर्यटक शिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगी सहित उनीहरू शिकार ‘ब्लक’सम्म पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न २-३ दिनसम्म लाग्छ ।
मानुङकोटमा फेरि बढ्यो आन्तरिक तथा बाह्य पर्यटकको भिड
मानुङकोटमा फेरि बढ्यो आन्तरिक तथा बाह्य पर्यटकको भिड ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ। हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्‍यौँ,’
निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनको अवरोधका कारण निराश
निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनको अवरोधका कारण निराश विश्व प्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनका कारण आफ्नो प्रयास असफल भएपछि स्वदेश फर्किएकी हुन् । हरिलाले १४ मध्ये १२ वटा हिमाल आरोहण गरिसकेकी छन् ।
Weather Update