एसीसी प्रिमियर कप : मलेसिया टस जितेर ब्याटिङ गर्दै
मंगलबार, वैशाख ५, २०८०
आजदेखि एसीसी प्रिमियर कप सुरु, नेपालले मलेसियासँग खेल्दै
मंगलबार, वैशाख ५, २०८०
प्रतियोगिता समूह 'ए' मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसंग ६-० ले पराजित
सोमबार, वैशाख ४, २०८०
यो जितसँगै ९ खेलमा ८ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा ९ अङ्क सहित ११ औँ स्थानमा छ ।
राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला - रवि लामिछाने
सोमबार, वैशाख ४, २०८०
'उसको स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला ।'
एसीसी प्रिमियर कपका लागि नेपाली १४ सदस्यीय टोलीको घोषणा
आइतबार, वैशाख ३, २०८०
एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा काठमाडौं
आइतबार, वैशाख ३, २०८०
भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई २०० भन्दा माथि छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : संकटासँग एनआरटी २-१ गोलअन्तरले पराजित
बुधबार, चैत २९, २०७९
यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।
बालगोपाल महर्जन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा नियुक्त
बुधबार, चैत २९, २०७९
यसअघि क्लबका प्रशिक्षक प्रदीप हुमागाई थिए। तर उनले श्रम स्वीकृतिका पाउन नसकेपछि क्लब छाडेका थिए।अमेरिका बस्दै आएका हुमागाईको त्यहाँको पासपोर्ट भएका कारण उनले श्रम स्वीकृति लिनु पर्ने अवस्था थियो।
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा नयाँ वर्षको उपलक्ष्यमा १० प्रतिशत छुट
मंगलबार, चैत २८, २०७९
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलले हरायो
मंगलबार, चैत २८, २०७९
१० गोल भएको खेलमा मछिन्द्रका ओलावाले एक्लैले ५ गोल गरे ।
साताको लोकप्रीय

