त्रिभुवन विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकले गरे हड्ताल
मंगलबार, चैत २१, २०७९
चितवन-२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता
सोमबार, चैत २०, २०७९
चितवन–२ मा मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।
ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल हुँदै
सोमबार, चैत २०, २०७९
दिउँसो २ बजे नै सुरु हुने दोस्रो खेल एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।
थ्रि नेसन्स कप फुटबलमा आज उपाधिका लागि नेपाल र लाओस भिड्दै
शुक्रबार, चैत १७, २०७९
नेपालका कप्तान किरण चेम्जोङले फिफा डे मा नभएपनि टोलीको मनोबलको लागि यो खेल महत्वपूर्ण रहेको बताएका छन् ।
रास्वपा नेता गणेश कार्कीले संयोजक पदबाट दिए राजीनामा
बिहीबार, चैत १६, २०७९
बारा–२ को निर्वाचन परिचालन समिति संयोजक रहेका कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूले व्यक्तिगत तथा स्वास्थ्यका कारणले राजीनामा दिएको बताएका छन् ।
ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई
बिहीबार, चैत १६, २०७९
एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका २ संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो।
एसीसी प्रिमियर कपको लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा
बुधबार, चैत १५, २०७९
समूह 'ए' मा आयोजक नेपाल सहित ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : सभापति रवि लामिछाने
मंगलबार, चैत १४, २०७९
११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेट्दै उनले मिटरब्याजको समस्या तत्काल समाधान गर्न सरकारसँग माग समेत गरेका छन् ।
मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज
सोमबार, चैत १३, २०७९
प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ।
ललितपुर मेयर कप क्रिकेट : मधेससंग ललितपुर १ विकेटले पराजित
सोमबार, चैत १३, २०७९
यो जितसँगै मधेस ४ अङ्क जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर अङ्क विहीन रहँदै तालिकाको पुछारमा छ ।
साफ यू–१७ महिला च्याम्पियनसिप - नेपाल रसियासँग पराजित
सोमबार, चैत १३, २०७९
अब नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
मुम्बईमा उपचार गराइरहनु भएका कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
शुक्रबार, चैत १०, २०७९
साताको लोकप्रीय

