एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपाल समूह 'ए' मा
बिहीबार, चैत ९, २०७९
ललितपुर मेयर कप महिला टी-२० : सुदूरपश्चिमद्वारा आयोजक ललितपुर मेयर्स-११ पराजित
बिहीबार, चैत ९, २०७९
टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले नटआउट ५१ रन बनाइन् ।
क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि म मानसिक यातना भोगिरहेको छु - धुर्मुस (भिडियोसहित)
मंगलबार, चैत ७, २०७९
यदि कोहि कसैलाई मेरो हिसाब चित्त बुझेको छैन भने कृपया यहाँ रंगशालामा आएर हेरिदिनुस् । तपाइले गरेको सहयोग खेर गएको छैन ।
‘ग्लोबल मनी विक –२०२३’ सुरु
सोमबार, चैत ६, २०७९
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् ।
भारतलाई १० विकेटले हराउदै दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया बिजयी
आइतबार, चैत ५, २०७९
आजको जितसँगै ३ खेलको शृङ्खला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधवार चेन्नईमा हुनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : चर्च ब्वाइज र मछिन्द्रको बराबरी, थ्री स्टारलाई हराउदै जावलाखेल विजयी
शुक्रबार, चैत ३, २०७९
बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।
बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति
शुक्रबार, चैत ३, २०७९
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।
डि एल मेथोड़को नियम अनुरुप यूएई विरुद्ध नेपालको कीर्तिमानी जित
बिहीबार, चैत २, २०७९
तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ। बिहीवार यूएईलाई रोमाञ्चक खेलमा डि एल मेथोड़को नियम अनुरुप नेपालले सो उपलब्धि हात पारेको हो।
साताको लोकप्रीय

