Kath Khabar
तीब्र गतिमा सवारी साधन चलाउनेले पनि २०७९ मंसिर १५ गतेदेखि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने
तीब्र गतिमा सवारी साधन चलाउनेले पनि २०७९ मंसिर १५ गतेदेखि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने अहिलेसम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेकोमा २०७९ मंसिर १५ गते देखि तीब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने छ ।
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ यो नवीन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरूले परिवार, आफन्त तथा साथीहरूलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् ।
पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने
पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । अब चाँडै नै चारपांग्रे सवारी साधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी दिए ।
बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७  सय र फर्किंदा ५ सय मात्र
बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७ सय र फर्किंदा ५ सय मात्र ‘सिन्धुलीबाट काठमाडौं पुग्दा १९ सिट क्षमताको सवारी चार्जमा लाग्ने ७ सय रुपैयाँबाहेक केही खर्च हुँदैन,’ उनले भने, ‘फर्किंदा ५ सय भए पुग्छ ।’ जबकि सोही दूरीमा डिजेल र पेट्रोलको सवारीमा कम्तीमा ६ हजार खर्च हुन्छ । तर, चार्जिङ स्टेसन कम रहेकामा उनले चिन्ता व्यक्त गरे ।
आज पीएम कपमा लुम्बिनी र आर्मी विजयी
आज पीएम कपमा लुम्बिनी र आर्मी विजयी लुम्बिनी प्रदेशले प्रदेश १ लाई ३९ रनले हरायो । लुम्बिनीले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश एकले ४९ ओभरमा अलआउट हुँदै २ सय ५१ रनमात्रै बनायो । प्रदेश १ का सिद्धान्त लोहनीले ७४ र अङ्कित सुवेदीले ५२ रन बनाए ।
समृद्धि फाइनान्स नेशनल भेट्रान चेस च्याम्पियनसिप शुरु, शीर्ष खेलाडीको सुरुवाती अग्रता
समृद्धि फाइनान्स नेशनल भेट्रान चेस च्याम्पियनसिप शुरु, शीर्ष खेलाडीको सुरुवाती अग्रता पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनसिपको व्यवस्थापन स्पोर्ट्स एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ ।
ड्राइभिङ लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने तरिका
ड्राइभिङ लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने तरिका अनलाइन पोर्टल https://neporesult.com/  मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।
सेवा एपले स्टार्ट अप सेमिनार गर्दै
सेवा एपले स्टार्ट अप सेमिनार गर्दै
टी-२० विश्वकपमा विराट कोहलीको कीर्तिमान
टी-२० विश्वकपमा विराट कोहलीको कीर्तिमान टी-२० विश्वकपमा कोहलीको नाममा यसअघि १,००१ रन थियो। टी-२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा थिए। कोहलीले जयवर्धनेको रेकर्ड तोडेका हुन्।
Weather Update