Kathkhabar
ललितपुर महानगरले आज र भोलि ज्येष्‍ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउँदै
ललितपुर महानगरले आज र भोलि ज्येष्‍ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउँदै ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने पहिलो पालिका हो । यो वर्ष महानगरपालिकाले २ हजार ४ सय जना ज्येष्ठ नागरिकलाई खोप दिन तयारी गरेको छ ।
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने महानगरले जनाएको छ ।
Weather Update