महालक्ष्मी बहुप्राविधिक शिक्षालयद्वारा नि:शुल्क व्यावसायिक तालिमहरू संचालनमा
सोमबार, माघ १६, २०७९

एलआरआई स्कुलले आयोजना गर्यो बास्केटबल तथा फुटसल फेस्ट २०७९
सोमबार, माघ १६, २०७९
हिजो भएको पहिलो खेलमा नभोदित र न्यू जेनिथ भिडेका थिए । उक्त खेलमा नभोदित ४८ स्कोर गर्दै विजयी भएको थियो ।
1675067182.jpg)
नेत्रज्योति संघद्धारा नेपालगंजमा दुई हजार आठ सय ६८ विद्यार्थीको निःशुल्क आँखा जाँच
सोमबार, माघ १६, २०७९
विद्यालय बढ्ने विद्यार्थीहरूलाई आँखाको समस्याका कारण कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरूलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ।

भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी
शुक्रबार, माघ १३, २०७९
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्

नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर
बिहीबार, माघ १२, २०७९
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ ।
1674538796.jpg)
एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै
मंगलबार, माघ १०, २०७९
यसको प्रमुख उद्देश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको छ । यस कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् ।
नेपाली सेनाद्वारा फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न
मंगलबार, माघ १०, २०७९
सेना दिवस २०७९ को अवसरमा आयोजित नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनीको सोामबार बलाध्यक्ष रथी सिताराम खड्काले जंगी अड्डामा एक समारोहका बीच समापन गर्नुभएको छ ।
दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
शुक्रबार, माघ ६, २०७९
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।

इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा
मंगलबार, पुस २६, २०७९
सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उद्देश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए ।
साताको लोकप्रीय