Kath Khabar
सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि काञ्जी हाउसमा राख्दै काठमाडौं महानगर
सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि काञ्जी हाउसमा राख्दै काठमाडौं महानगर काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ ।
नायक अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ निर्मातालाई गरे फिर्ता
नायक अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ निर्मातालाई गरे फिर्ता प्रहरीको सोधपुछका क्रममा अनमोलले स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको तथा आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि निर्माताले लिन अस्वीकार गरेको वयान दिएका थिए ।
आज तीजको दर खाने दिन
आज तीजको दर खाने दिन भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ ।  दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।
Weather Update