Kath Khabar
भक्तपुरको नारायणटारमा पार्किङ गरी राखेको स्कुटरमा आगलागी
भक्तपुरको नारायणटारमा पार्किङ गरी राखेको स्कुटरमा आगलागी प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ
महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्छः बालेन्द्र साह
महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्छः बालेन्द्र साह संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने र काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा उहाँको जोड छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।
रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश सरकारले तत्काल फिर्ता लिनुपर्छ - गगन थापा
रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश सरकारले तत्काल फिर्ता लिनुपर्छ - गगन थापा अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
शान्ति मिसनका टोली फर्किंदै
शान्ति मिसनका टोली फर्किंदै
रवीन्द्र मिश्रले सार्वजनिक गरे चुनावी खर्च
रवीन्द्र मिश्रले सार्वजनिक गरे चुनावी खर्च निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार 'काठमाडौँ क्षेत्र नं १ सरोकार कोष' मा जाने
पत्रकारका लागि वि एण्ड वि अस्पतालमा स्वास्थ्य उपचारमा छुट
पत्रकारका लागि वि एण्ड वि अस्पतालमा स्वास्थ्य उपचारमा छुट पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह
सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह 'निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात यस आयोगले सूचना प्रकाशन गरी पुनः सुचारू गर्नेछ'
ओलीलाई  बालेनको प्रश्न - दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीका ३२ जाडो किन देख्नुभएन ?
ओलीलाई बालेनको प्रश्न - दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीका ३२ जाडो किन देख्नुभएन ? तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? शाहले प्रतिप्रश्न गरेका छन् ।
मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?
मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ? नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गर्दै मेयर साह र महानगरविरुद्ध नाराबाजी गरेर बिरोध प्रदर्शन गरेका थिए ।
Weather Update