नारायणगढ–मुग्लिन सडक : पच्चीस ठाउँमा पहिराको जोखिम
बिहीबार, जेठ ३१, २०८१
काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने
बिहीबार, जेठ ३१, २०८१
मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुन प्रधानमन्त्री दाहालको निर्देशन
बुधबार, जेठ ३०, २०८१
सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उहाँले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताउनुभयो ।

बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो
बुधबार, जेठ ३०, २०८१
एक महिनाको अन्तरालमा दुई किशोरीले आत्महत्या गरेपछि रोकथामका लागि सामाजिक जनचेतना बढाउन गत साता मेचीनगरमा अभिभावकहरुले स्थानीय देबेन्द्र खरेलको संयोजकत्वमा सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गर्नुपर्यो । “आत्महत्याका घटना बढेर अति भइसक्यो, अब चुप लागेर बस्न हुँदैन भन्ने सोचेर सरोकार समिति गठनको निधोमा पुगेका हौं”–संयोजक खरेल भन्नुहुन्छ ।
साताको लोकप्रीय