Kath Khabar
राष्ट्रपति पौडल जेनेभामा
राष्ट्रपति पौडल जेनेभामा जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी, राष्ट्रपति पौडेलले आज जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
प्रतिनिधिसभाको बैठक (लाइभ)
प्रतिनिधिसभाको बैठक (लाइभ)
Weather Update