पर्यटन व्यवसायी तथा द्वारिका होटलकी अध्यक्ष श्रेष्ठको निधन
बिहीबार, साउन ३, २०८१
सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत
बिहीबार, साउन ३, २०८१
गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
बिहीबार, साउन ३, २०८१

