यि पाँच प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना
बिहीबार, असार २७, २०८१
निर्यात व्यापार घट्यो, ११ महिनामा एक खर्ब ३९ अर्बको सामान निर्यात
बिहीबार, असार २७, २०८१
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु आयात एक दशमलव आठ प्रतिशतले कमी आई १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो ।
प्रधान सेनापति भीम मल्लको सालिक बनाउन मेयर बालेनलाई अनुरोध
बुधबार, असार २६, २०८१
राजा प्रताप मल्लले उनलाई मारेपछि उनको श्रीमतीले सती जाने बेलामा श्राप दिएकी थिइन् । उनी राजा लक्ष्मी नर सिंह मल्ल कै पालामा मरियाका पनि भनेको भेटिन्छ । ल्हास्साबाट कान्तिपुर फर्किंदा काजी भीम मल्ल र उनकका सेना ठिङ्री, नाङपाला, थामेतेङ, मारुलुङ, नाम्चे, सल्लेरी, ओखलढुङ्गा, रामेछाप, पनौती हुँदै कान्तिपुर पुगेका बुझिन्छ।

