दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंगलबार, असार २५, २०८१
पसिना निकाल्दा हुने फाइदा के हो ?
मंगलबार, असार २५, २०८१
शरीरबाट पसिना निस्किरहेको समयमा शरीरमा रक्तप्रवाह पनि बढेको छ । यसरी रक्तप्रवाह बढ्दा छाला चम्किलो र नरम हुन्छ । शरीरबाट पसिना निस्कँदा क्यालोरी बर्न हुन्छ जसले गर्दा मोटोपन पनि नियन्त्रण हुन्छ ।
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, असार २५, २०८१
सोमबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४३ हजार चार सय निर्धारण भएको छ ।
