अविरल वर्षाले भोजपुरमा सडक भासियो
बुधबार, असार २६, २०८१
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
बुधबार, असार २६, २०८१
गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताउनुभयो ।
अरनिको राजमार्ग पुनः अवरुद्ध
बुधबार, असार २६, २०८१
स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
बुधबार, असार २६, २०८१
महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै रु १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा
मंगलबार, असार २५, २०८१
यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो ।
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता
मंगलबार, असार २५, २०८१
मौसमजन्य विपदमा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

-1720592453.jpg)