अकुत सम्पत्ति कमाएको अभियोगमा विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर
बुधबार, जेठ ९, २०८१
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू
बुधबार, जेठ ९, २०८१
जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारको तर्फबाटसमेत पूजागर्ने भएकाले यसको महत्वले अझ व्यापकता पाएको बनेपाली बताउँछन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधी गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बली दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउनुहुन्छ...
अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन - रास्वपा
बुधबार, जेठ ९, २०८१
'जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना गर्नुपर्ने बताउँदै रास्वपाले कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भएको रास्वपाले उल्लेख गरेको छ । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा...
