Kath Khabar
वीरगञ्जको अलौमा  बिजुली चुहिएर सल्किएको आगोले सात घर जले, ५४ लाखको क्षति
वीरगञ्जको अलौमा बिजुली चुहिएर सल्किएको आगोले सात घर जले, ५४ लाखको क्षति पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी रु चार लाख १६ हजार बराबरको क्षति भएको छ । अभय सहनी रु सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत
मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत नेपाल आयल निगमको कार्यकारी निर्देशकको मासिक तलब र अन्य सुविधा तोक्ने, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सिँचाइको विकास तथा व्यवस्थापन गर्ने र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।
आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति
आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति आगलागीबाट बुद्धिमानको घरमा रहेको लत्ताकपडा अन्नपात, काठपात लगायतका सामग्रीसमेत जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट फुर्साङको पनि घरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । उनको पनि रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक...
Weather Update