Kath Khabar
प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित “सांसदहरुले बोल्न पाउनुपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन, बोल्ने वातावरण कसरी बनाउने र बैठकलाई कसरी अगाडि बढाउने भन्ने कुरामा सत्तापक्ष र प्रतिपक्ष उत्तिकै जवाफदेही र जिम्मेवार छन्”, उहाँले भन्नुभयो, “त्यो जिम्मेवारीका साथ अगाडि बढ्न सदस्यहरुलाई आसन गर्न आग्रह गर्दछु ।”
कार्यदल बैठकमा आज पनि जुटेन सहमति, पुनः बस्ने
कार्यदल बैठकमा आज पनि जुटेन सहमति, पुनः बस्ने विगतमा उहाँहरुले ल्याएको प्रस्तावभन्दा नयाँ प्रस्ताव आएको जानकारी दिँदै उहाँले बैठक अन्त्य नभएको र केही समयपछि पुनः बैठक बस्ने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले सदनको बैठक नियमित रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष संवाद सम्पन्नपछि जारी गरिएको सांराश पत्रमा पर्वतीय र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन र जीविकोपार्जनलाई दिगो बनाउने, कार्बन उत्सर्जनमा कम योगदान गर्ने र कम सक्षम देशमा असमान प्रभाव कम गर्न एकीकृत आवाज उठाउनेलगायत विषय उल्लेख छन् ।
मनाइयो बुद्धजयन्ती
मनाइयो बुद्धजयन्ती ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो’ यस्ता अनेकौँ कालजयी सन्देशबाहकका रूपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो ।
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्ष विहीन भएको उहाँको भनाइ छ । उहाँका अनुसार उक्त कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको हो ।
कलापरिषदमा ‘देवीदेवता र तिनका बासस्थल’
कलापरिषदमा ‘देवीदेवता र तिनका बासस्थल’ भुइँतलामा हिन्दू र बौद्ध धर्मका आधारभूत सिद्धान्त, ग्रह, देवता, लोकेश्वर, सम्भर र योगिनी, तारा, सिद्ध पुरुष, महाङ्काल, भैरव, अन्य बौद्ध देवता र देवीदेवताका बासस्थलको सुन्दर कलाकृति राखिएको छ । यस्तै नेपालबाट हराएका र फर्किएका देवीदेवताका फोटो प्रदर्शनी पनि गरिएको छ ।
Weather Update