Kath Khabar
माइतीघर मण्डलामा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन
माइतीघर मण्डलामा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन सरकार र सम्बन्धित निकायको बेवास्ताप्रति गम्भीर असन्तोष प्रकट गर्दै उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारा लगाएका छन् ।
शिक्षक आन्दोलन थप चर्किदै, एकीकृत समाजवादीका नेताहरुको आन्दोलनमा ऐक्यबद्धता
शिक्षक आन्दोलन थप चर्किदै, एकीकृत समाजवादीका नेताहरुको आन्दोलनमा ऐक्यबद्धता आजको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु बिजुलीबजार पुगेका छन् ।
प्रतिनिधिसभा बैठक (LIVE)
प्रतिनिधिसभा बैठक (LIVE)
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर थापाले सर्वोच्च अदालतले अदालतको कारबाहीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै र पदावधि सकिए पनि आयोगहरूमा पदाधिकारी नियुक्त गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै मुद्दालाई "ढिलाइ" गरेको बताए।
शिक्षकहरूको आन्दोलनमा झडप, एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते
शिक्षकहरूको आन्दोलनमा झडप, एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते नेपाल शिक्षक महासंघले लामो समयदेखि प्रतिक्षा गरिएको विद्यालय शिक्षा ऐन तुरुन्तै लागू गर्न माग गर्दै आफ्नो विरोध आन्दोलनलाई तीव्र बनाएको छ ।
Weather Update