Kath Khabar
२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु
२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु १५ हजार जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक बर्ष २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा आएको छ ।
तीन प्रदेशमा बिहानैदेखि वर्षा, देशका पहाडी स्थानहरुमा मध्यम वर्षाको सम्भावना
तीन प्रदेशमा बिहानैदेखि वर्षा, देशका पहाडी स्थानहरुमा मध्यम वर्षाको सम्भावना देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। वागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रेशम चौधरी रिहा
रेशम चौधरी रिहा
रिहा हुँदैछन् रेशम चौधरी
रिहा हुँदैछन् रेशम चौधरी सर्वोच्च अदालतले पछि पक्राउ पत्रलाई गैरकानूनी ठहर गर्दै चौधरीलाई रिहा गर्न प्रहरीलाई निर्देशन दिँदै दोस्रो पत्र जारी गरेको हो । उनी केही घण्टामै रिहा हुने अपेक्षा गरिएको छ।
शिक्षक र सरकारबीच आज निर्णायक वार्ता हुने
शिक्षक र सरकारबीच आज निर्णायक वार्ता हुने चैत २० गतेदेखि सुरु भएको जारी विरोध प्रदर्शनले नेपालको सार्वजनिक शिक्षा प्रणालीमा उल्लेखनीय प्रभाव पारेको छ।
Weather Update