शिक्षामन्त्री रघुजी पन्तको शपथ आज
बिहीबार, वैशाख ११, २०८२
काश्मिरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो, आजै अन्त्येष्टि गर्ने तयारी
बिहीबार, वैशाख ११, २०८२
हान ७ बजेतिर, उनको शव सुनौलीस्थित नेपाल-भारत सीमा बिन्दुमा प्रशासनिक अधिकारीहरू, सुरक्षाकर्मीहरू, स्थानीय प्रतिनिधिहरू र परिवारका सदस्यहरूले प्राप्त गरेका थिए।
आज १९औँ लोकतन्त्र दिवस
बिहीबार, वैशाख ११, २०८२
विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । कसैले यसलाई नेपाली म्याग्नाकार्टा पनि भने । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो ।
कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित
मंगलबार, वैशाख ९, २०८२
नयाँ परीक्षा तालिका बुधबार सार्वजनिक हुनेछ।
साताको लोकप्रीय
