Kath Khabar

                             काठमाडौं, वैशाख २२ । प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ  । आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत वैशाख १९ प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update