Kath Khabar
अवैध लागूऔषध सहित चार जना पक्राउ
अवैध लागूऔषध सहित चार जना पक्राउ
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युटमा फेरी अर्को नेपाली विद्यार्थीको मृत्यु, अनुसन्धान हुँदै
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युटमा फेरी अर्को नेपाली विद्यार्थीको मृत्यु, अनुसन्धान हुँदै स्मरण रहोस् गत फागुन ४ मा सोही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन् । नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रधानमन्त्री ओलीद्वारा ‘श्रम संसार’ को शुभारम्भ, के हाे ‘श्रम संसार’ ?
प्रधानमन्त्री ओलीद्वारा ‘श्रम संसार’ को शुभारम्भ, के हाे ‘श्रम संसार’ ? “सरकारले आगामी दशकलाई आन्तरिक विकासको रूपान्तरणकारी युग बनाउन रणनीतिक कार्ययोजना तयार गरिरहेको छ,” ओलीले भन्नुभयाे । “हामी सबै समुदाय, क्षेत्र र संस्थाहरूलाई समृद्ध नेपालतर्फको यो यात्रामा भाग लिन आग्रह गर्दछौं।”
जसपा नेत्री बबिसिंह यादवले वैवाहिक समारोहमा बन्दुक पड्काएकोबारे अनुसन्धान सुरु
जसपा नेत्री बबिसिंह यादवले वैवाहिक समारोहमा बन्दुक पड्काएकोबारे अनुसन्धान सुरु सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले बीबीसीलाई "भिडियोमा देखिएको भनिएको 'पेस्तोल' केहीबेरअघि सर्लाहीबाट खानतलासीको क्रममा बरामद गरेर मुचुल्का उठाउने काम भएको" बताए।
Weather Update