Kath Khabar
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

                    काठमाडौं, वैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद भवनमा आयोजित संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारलाई विशेष प्राथमिकतामा राख्दै यस क्षेत्रलाई गतिशील बनाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ :

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update