Kath Khabar
जनमत पार्टी र नागरिक उन्मुक्तिबीच आज पार्टी एकता हुँदै
जनमत पार्टी र नागरिक उन्मुक्तिबीच आज पार्टी एकता हुँदै एकतापछि संघीय संसदमा जनमतका ६ र नागरिक उन्मुक्तिका ४ गरेर नाजपाको १० सिट हुनेछ । चुनाव चिह्न भने हालको नाउपाको चुनाव चिह्न ढकिया राख्ने सहमति भएको छ ।
लोपोन्मुख राउटे समुदायका प्रमुख सूर्य नारायण शाहीको निधन
लोपोन्मुख राउटे समुदायका प्रमुख सूर्य नारायण शाहीको निधन राउटेहरूले प्रमुख शाहीको निधनमा शोक व्यक्त गरेका छन् । राउटे समुदायको कुल जनसंख्या अब १३५ पुगेको छ ।
गगन थापाविरुद्धको अदालतको अवहेलना मुद्दा अदालतमा पेश
गगन थापाविरुद्धको अदालतको अवहेलना मुद्दा अदालतमा पेश थापाले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए । थापाको अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकामाथिको गरिमा र जनताको विश्वासलाई कमजोर बनाएको तर्क गर्दै उनलाई कारबाही गर्न निवेदन दायर गरिएको थियो ।
प्रतिनिधिसभाको बैठक जारी (LIVE)
प्रतिनिधिसभाको बैठक जारी (LIVE)
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
Weather Update