Kath Khabar
विपिन जोशी जीवित रहेको प्रमाण अझै भेटिएन
विपिन जोशी जीवित रहेको प्रमाण अझै भेटिएन ती अधिकारीका अनुसार जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने गरिएको छैन। यसरी जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ।
प्रतिनिधि सभा बैठक जारी (LIVE)
प्रतिनिधि सभा बैठक जारी (LIVE)
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम
जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा
जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा राजसंस्था पुनर्स्थापन र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ भने बस चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Weather Update