Kath Khabar
आज गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन
आज गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन विरोध प्रदर्शन एकै दिन हुने भएकाले, समितिले दुई र्‍यालीहरूको लागि छुट्टाछुट्टै स्थान तोकेको छ । राजतन्त्रवादीहरूका लागि तीनकुनेमा र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डपमा स्थान तय गरिएको छ ।
आज चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै
आज चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ ।
राजावादी आन्दोलनको नेतृत्व दुर्गा प्रसाईँले गर्दै
राजावादी आन्दोलनको नेतृत्व दुर्गा प्रसाईँले गर्दै राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्टाएको छ । उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।
Weather Update