प्रतिनिधिसभाको बैठक (LIVE)
काठमाडौं, वैशाख, २८ । प्रतिनिधिसभाको बैठकमा संसद भवनमा सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय