Kath Khabar
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युटमा फेरी अर्को नेपाली विद्यार्थीको मृत्यु, अनुसन्धान हुँदै
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युटमा फेरी अर्को नेपाली विद्यार्थीको मृत्यु, अनुसन्धान हुँदै स्मरण रहोस् गत फागुन ४ मा सोही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन् । नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रधानमन्त्री ओलीद्वारा ‘श्रम संसार’ को शुभारम्भ, के हाे ‘श्रम संसार’ ?
प्रधानमन्त्री ओलीद्वारा ‘श्रम संसार’ को शुभारम्भ, के हाे ‘श्रम संसार’ ? “सरकारले आगामी दशकलाई आन्तरिक विकासको रूपान्तरणकारी युग बनाउन रणनीतिक कार्ययोजना तयार गरिरहेको छ,” ओलीले भन्नुभयाे । “हामी सबै समुदाय, क्षेत्र र संस्थाहरूलाई समृद्ध नेपालतर्फको यो यात्रामा भाग लिन आग्रह गर्दछौं।”
जसपा नेत्री बबिसिंह यादवले वैवाहिक समारोहमा बन्दुक पड्काएकोबारे अनुसन्धान सुरु
जसपा नेत्री बबिसिंह यादवले वैवाहिक समारोहमा बन्दुक पड्काएकोबारे अनुसन्धान सुरु सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले बीबीसीलाई "भिडियोमा देखिएको भनिएको 'पेस्तोल' केहीबेरअघि सर्लाहीबाट खानतलासीको क्रममा बरामद गरेर मुचुल्का उठाउने काम भएको" बताए।
२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु
२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु १५ हजार जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक बर्ष २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा आएको छ ।
तीन प्रदेशमा बिहानैदेखि वर्षा, देशका पहाडी स्थानहरुमा मध्यम वर्षाको सम्भावना
तीन प्रदेशमा बिहानैदेखि वर्षा, देशका पहाडी स्थानहरुमा मध्यम वर्षाको सम्भावना देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। वागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Weather Update