Kath Khabar

                            काठमाडौं, जेठ २ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने कार्यसूची रहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update