Kath Khabar
नेपाल आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

                       काठमाडौं, जेठ १ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेबाट लागू हुने गरी मूल्य घटाएको जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको  छ।

 

petrol-1747327949.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update