इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा
                         मंगलबार, चैत २६, २०८१
                        
                    
                
                        
                    
                        
                                ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
                            
                         शुक्रबार, चैत २२, २०८१
                        
                        
                            ट्रम्पले यसअघि परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताउनुभएको थियो ।
                    
                
                        
                                गुजरातको पटाका गोदाममा भीषण विस्फोट, मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो
                            
                         बुधबार, चैत २०, २०८१
                        
                        
                            बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।
                    
                
                        
                    
                        
                                असामान्य रूपमा तातो ग्रीष्म ऋतु आउने भारतीय मौसम पूर्वानुमानकर्ताहरूको चेतावनी
                            
                         मंगलबार, चैत १९, २०८१
                        
                        
                            “विशेष गरी पूर्वी भारतमा १० दिन वा सोभन्दा बढी गर्मीको लहर आउने अपेक्षा गर्न सकिन्छ र यसले गर्मीको तनाव निम्त्याउँछ”, मौसम ब्युरोका प्रमुख मृत्युञ्जय मोहपात्राले पत्रकारहरूलाई भन्नुभयो । भारतमा सामान्यतया अप्रिल र जुनको बीचमा चारदेखि सातवटा गर्मीको लहरको अनुभव हुन्छ ।
                    
                
                        
                    
                        
                                म्यान्मामा भूकम्पः मृतक सङ्ख्या दुई हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा
                            
                         मंगलबार, चैत १९, २०८१
                        
                        
                            भूकम्पको असर म्यान्मा सीमित नभई छिमेकी देशहरूमा पनि परेको छ । थाइल्यान्डको राजधानी बैङ्ककमा भूकम्पको झट्काले एक ३०–तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । चीनका तीन नागरिक र दुई जना फ्रान्सेली नागरिक पनि मृतकहरूको सूचीमा परेका छन् ।
                    
                
            साताको लोकप्रीय
        
    
