म्यान्मामा भूकम्पका कारण उच्चस्तरको  आपतकालीन अवस्थाः डब्लूएचओ
                         सोमबार, चैत १८, २०८१
                        
                    
                
                        
                    
                        
                                अमेरिकाको मिनेसोटामा विमान घरमा ठोक्किँदा आगलागी
                            
                         आइतबार, चैत १७, २०८१
                        
                        
                            “आयोवाको डेस मोइनेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मिनियापोलिसको अनोका काउन्टी–ब्लेन विमानस्थलतर्फ गइरहेको विमान उड्दासाथ दुर्घटनाग्रस्त भएको हो, अमेरिकी सङ्घीय उड्डयन प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।   नजिकैका प्रत्यक्षदर्शीहरूले स्थानीय टिभी स्टेशन केआरई ११ लाई बताएअनुसार विमान दुर्घटनापछि ब्रुकलिन पार्कको एक घरमा आगो लागेको थियो।
                    
                
                        
                    
                        
                                रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति
                            
                         बुधबार, चैत १३, २०८१
                        
                        
                            अमेरिकी राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस) ले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुबै देश ‘सुरक्षित नेभिगेसन सुनिश्चित गर्न, बल प्रयोग अन्त्य गर्न र ‘व्ल्याक सी’मा सैन्य उद्देश्यका लागि व्यापारिक जहाजको प्रयोग रोक्न सहमत भएका छन्।
                    
                
            साताको लोकप्रीय
        
    
