व्हाट्सएपमा नयाँ फिचर : एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने
                         आइतबार, चैत १०, २०८१
                        
                    
                
                        
                    
                        
                                विश्वका तालमा अक्सिजनको कमी : जलवायु परिवर्तनको असर
                            
                         आइतबार, चैत १०, २०८१
                        
                        
                            लेखकहरूले यसको मुख्य कारण जलवायु परिवर्तन भएको बताएका छन्, जसले अक्सिजनको घुलनशीलता घटाएर ५५ प्रतिशत घटाउन योगदान पु¥याउँछ । तालहरूमा पोषक तत्वहरूको बढ्दो सांद्रता, जसलाई युट्रोफिकेशन भनिन्छ,यो लगभग १० प्रतिशत रहेको जनाएको छ ।
                    
                
                        
                    
                        
                                इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह
                            
                         शुक्रबार, चैत ८, २०८१
                        
                        
                            
                    
                
                        
                    
                        
                                जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै
                            
                         शुक्रबार, चैत ८, २०८१
                        
                        
                            “भूमि अधिग्रहण र उपयोगको गतिशीलता, साथै विश्व तापमानले गर्दा भएका चरम जलवायु घटनाहरूले ब्राजिललाई अझ सुक्खा बनाउँदै छन्”, म्यापबायोमास अगुआ प्रतिवेदनका समन्वयक जुलियानो शिर्मबेकले विश्व जल दिवसअघि प्रतिवेदनमा भन्नुभएको छ, “यी तथ्याङ्कले यस प्रवृत्तिलाई उल्ट्याउने अनुकूलन जल व्यवस्थापन रणनीति र सार्वजनिक नीतिहरूको आवश्यकताबारे चेतावनीका रूपमा काम गर्दछन ।”
                    
                
                        
                                गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
                            
                         बिहीबार, चैत ७, २०८१
                        
                        
                            हमासले उनीहरूको सम्झौताबाट विचलित भएको इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ लडाइँको दोष हमासलाई दिएको छ ।
                    
                
                        
                                ट्रम्प–पुटिन वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित
                            
                         बुधबार, चैत ६, २०८१
                        
                        
                            वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता 'महत्वपूर्ण चरणमा पुगेको' बताउनुभयो, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उल्लेख गर्नुभयो । उता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान  दाेर्याउनुभयो ।
                    
                
                        
                    
                        
                                इजरायलकाे गाजामा तीव्र आक्रमण, २२० जनाको मृत्यु
                            
                         मंगलबार, चैत ५, २०८१
                        
                        
                            एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए ।“नेतन्याहु र उहाँको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्ट्याउने निर्णय गरेका छन्”, हमासले एक विज्ञप्तिमा भन्यो ।
                    
                
            साताको लोकप्रीय
        
    
