Kath Khabar
२० वर्षअघि आजकै दिन सुरु भएको थियो फेसबुक
२० वर्षअघि आजकै दिन सुरु भएको थियो फेसबुक सुरु भएको एक वर्षभन्दा कम अवधिमा कम्पनीले १० लाख मानिसलाई आफ्नो परिवारको हिस्सा बनाएको थियो । त्यसपछि मात्र ९ वर्षमा संख्या १००० गुणा बढ्यो । सन् २०१२ सम्ममा फेसबुकका १ अर्ब प्रयोगकर्ता थिए । फेसबुकले इन्टरनेट र सामाजिक सञ्जाललाई नयाँ पहिचान दिएको छ ।
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो अनुसन्धानका क्रममा परेवा ‘जासूस’ भएको आशंकामा उनको मेडिकल चेकअप गरी छुट्टै पिंजरामा राखिएको थियो । प्रहरी अनुसन्धानले अन्ततः यो ताइवानबाट आएको रेसिङ परेवा हो र दौडको क्रममा मुम्बईमा छिरेको पत्ता लागेको थियो ।
चुनावको एक साताअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दश वर्ष जेल सजाय
चुनावको एक साताअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दश वर्ष जेल सजाय सन् २०२२ मा विश्वासको मत प्राप्त गर्न नसके पछि पदमुक्त भएका  खान भ्रष्टाचार अभियोगमा दोषी ठहरिए पछि हाल ३ वर्षको जेल सजाय भोगिरहेका छन् । उनले आफूमाथि लगाइएका सबै आरोप राजनीति प्रेरित भएको बताएका छन् ।
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो मृत्युदण्डको यो विधिलाई क्रूर, अमानवीय भन्दै रोक्नु पर्ने आवाज पनि उठेको छ । नाइट्रोजन-ग्यास मृत्युदण्ड रोक्न स्मिथका वकिलले गरेको पुनरावेदनलाई अदालतले अस्वीकार गरेपछि बिहीबार मृत्युदण्ड दिईएको हो ।
१४ वर्ष यताकै सबैभन्दा चिसो बढ्यो बेलायतमा
१४ वर्ष यताकै सबैभन्दा चिसो बढ्यो बेलायतमा बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटर भन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो ।
दक्षिण कोरियाले कुकुरको मासु खाने परम्परागत चलनको अन्त्य गर्ने
दक्षिण कोरियाले कुकुरको मासु खाने परम्परागत चलनको अन्त्य गर्ने अब यो विधेयक अन्तिम स्वीकृतिका लागि राष्ट्रपति युन सुक येओलसमक्ष जानेछ। यो विधेयकलाई प्रथम महिला किम केओनले पनि समर्थन गरेका छन् । उनले गत डिसेम्बरमा नेदरल्याण्डको राज्य भ्रमणका क्रममा ६ कुकुर र ८ बिराला पालेका थिए ।
Weather Update