Kath Khabar
परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा
परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा चीनमा एजीयाओले शरीरलाई स्वस्थ र जवान राख्ने विश्वास गरिन्छ। यो बनाउनका लागि गधाका छाला उमाली त्यसबाट जिलाटिन निकालिन्छ र त्यसबाट धूलो, झोल वा चक्की बनाइन्छ वा खानामा राखी खाइन्छ। मरेको गधाको छालाबाट निकालिएको कोलाजेनबाट निकालिएको उत्पादनले रक्तसञ्चार सुधार गर्ने, प्रजनन क्षमता बढाउन र अनिद्रा र अन्य रोगहरूको उपचार गर्ने विश्वास...
Weather Update