Kath Khabar
स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल
स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल स्विडेनमा चिसोका  कारण रेल सञ्चालनका लागि धेरै समस्या भएको छ । मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै ठाँउमा तापक्रम माइनस डिग्रीमा झरेको जनाउँदै दक्षिणी स्विडेनमा आजसम्मका लागि हिउँ र तीव्र गतिको हावाको चेतावनी जारी गरेको छ ।
हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो
हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएका मध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसै बीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल-हमास युद्धमा तान्न खोजेको आरोप लगाउनु भएको छ ।
बंगलादेशी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई  कानुन उल्लंघन गरेको अभियोगमा ६ महिना जेल
बंगलादेशी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई  कानुन उल्लंघन गरेको अभियोगमा ६ महिना जेल ‘गरिबहरूका बैंकर‘ भनेर अन्तर्राष्ट्रिय रूपमा चिनिने ८३ वर्षीय युनुसलाई लाखौंलाई गरिबीबाट बाहिर निकाल्न लघुवित्त ऋणको अग्रगामी प्रणाली स्थापना गरेको श्रेय दिइन्छ।
दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेता माथि चक्कु प्रहार
दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेता माथि चक्कु प्रहार उहाँ यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक योलसँग ०.७३ प्रतिशतको मतान्तरले पराजित हुनुभएको थियो । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो,  सोमवारदेखि १ सय ५५ पराकम्प
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो, सोमवारदेखि १ सय ५५ पराकम्प यी भूकम्पको तीव्रता क्रमशः कम भएपनि मंगलबार पनि कम्तीमा ६ वटा ठूला धक्का महसुस गरिएको छ ।
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी क्षेत्रहरूमा शक्तिशाली भूकम्पको श्रृङ्खला पछि इशिकावा, निगाटा र तोयामा प्रान्तहरूको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ।
दुई पाठेघर भएकी महिलाले दुई दिनमा जन्माइन् दुईवटा सन्तान
दुई पाठेघर भएकी महिलाले दुई दिनमा जन्माइन् दुईवटा सन्तान दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिला २० घण्टा प्रसव व्यथामा थिइन् ।
चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको मृत्यु, २५ जनाभन्दा धेरै घाइते
चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको मृत्यु, २५ जनाभन्दा धेरै घाइते प्रहरीको अनुसार बन्दुकधारीले बिहीबार प्रागको पश्चिममा आफ्नो गृहनगर होस्टनमा आफ्नो बुबाको हत्या गरी चार्ल्स विश्वविद्यालय पुगेका थिए । भोन्ड्रासेकले भने, उनले आफूलाई पनि मार्ने योजना बनाएको बताए।
Weather Update