एलोन मस्कले गरे ट्विटरको लोगो परिवर्तन, चराको ठाउँमा कुकुर
मंगलबार, चैत २१, २०७९

अयोध्याका ऋषि सिंह बने ‘इन्डियन आइडल १३’ को विजेता
सोमबार, चैत २०, २०७९
ऋषि सिंहले ‘इन्डियन आइडल १३’ को ट्रफीसँगै २५ लाख नगद र मारुति सुजुकी ब्रेजा जेडएक्सआई कार जितेका छन् ।
क्याफेमा भएको विष्फोटमा रुसी सेनाका ब्लगर भ्लादलेन टाटारस्कीको मृत्यु
सोमबार, चैत २०, २०७९
उनले युक्रेनविरुद्ध आक्रमण गर्दा आफूहरुले जसलाई पनि हराउन सक्ने र जसलाई पनि मार्न सक्ने अभिव्यक्ति दिएका थिए । जुन भिडियो सामाजिक संजालमा भाइरलसमेत भएको थियो ।

अमेरिकामा आएको शक्तिशाली आँधीका कारण छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
आइतबार, चैत १९, २०७९
अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ ।

अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा ९ व्यक्तिको मृत्यु
बिहीबार, चैत १६, २०७९
फोर्ट क्याम्पबेलका प्रवक्ता नोन्डिस थर्मनले राजमार्ग ६८ नजिकैको ट्रिग काउन्टीमा बुधबार राति १० बजे दुर्घटना भएको पुष्टि गरे। विमानहरू २ वटा ब्ल्याकहक हेलिकप्टर थिए जसलाई १०१ औं एयरबोर्न डिभिजनले सञ्चालन गरिरहेको थियो।

भारतका केन्द्र सरकारद्वारा १८ वटा औषधि कम्पनीको लाइसेन्स खारेज
बुधबार, चैत १५, २०७९
पछिल्ला केही महिनाहरूमा तान्जानिया, गाम्बिया र उज्वेकिस्तान जस्ता धेरै देशहरूमा कफ सिरप सेवनका कारण धेरैको मृत्यु भएपछि डीजीसीआइले यो कारबाही गरेको हो। विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेको गुणस्तरहीन औषधिका कारण गत अगस्ट देखि अहिलेसम्म करिब ३ सय बालबालिकाको मृत्यु भएको जनाएको छ ।

अमेरिका जाने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोको अध्यागमन हिरासतमा जलेर मृत्यु
बुधबार, चैत १५, २०७९
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आप्रवासीहरूलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डो पुल नजिक रहेका केन्द्रको भवनभित्र लगेका थिए जहाँ उनीहरूले विरोधस्वरुप गद्दामा आगो लगाएका थिए ।

राहुल गान्धीलाई १ महिना भित्र सरकारी निवास खाली गर्न सूचना
मंगलबार, चैत १४, २०७९
पत्रमा भनिएको छ कि उनले पहिलेको शर्त अनुसार १२, तुगलक लेनको आवंटित बंगला अधिकतम १ महिनाको अवधि अर्थात् २२ अप्रिल २०२३ सम्म राख्न सक्नेछन्।

अमेरिकाको विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु
मंगलबार, चैत १४, २०७९
मृत्यु हुनेमा स्कुलका ३ बालबालिका, स्कुल प्रमुख, शिक्षिका र सुरक्षा गार्ड रहेका छन् । प्रहरीको गोली लागेर गोली चलाउने युवती समेत मारिएकी छन् ।

दुईवटा डुङ्गा पल्टिँदा इटाली जान लागेका २९ आप्रवासीको मृत्यु
सोमबार, चैत १३, २०७९
ट्युनिसियाको तटमा हालैको समयमा डुङ्गा डुबेको यो पछिल्लो घटना हो। पछिल्लो ४ दिनमा अहिलेसम्म ५ वटा डुङ्गा डुबेको घटना सार्वजनिक भएको छ ।
एम्बाप्पेको नेतृत्वमा फ्रान्सेली फुटबल
बिहीबार, चैत ९, २०७९
राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई २ वर्षको जेल सजाय
बिहीबार, चैत ९, २०७९
सन् २०१९ को यो मामिला उनले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ। मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए। रिपोर्टका अनुसार राहुल गान्धीले १० हजार रुपैयाँ धरौटीमा जमानत पाएका छन् । वर्तमान सांसद भएकाले राहुल गान्धीको सांसद पद अहिले खतरामा छैन।
साताको लोकप्रीय