बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्ध
शुक्रबार, चैत ३, २०७९

दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण
बिहीबार, चैत २, २०७९
करिब ७० मिनेटमा ६ हजार किलोमिटरभन्दा बढी उडान गरेको बताइएको छ । यो मिसाइलको फायरपावर अमेरिकासम्म रहेको बताइएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो ।

इरानको सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका २२ हजार व्यक्तिलाई माफी
मंगलबार, फागुन ३०, २०७९
गत वर्षको सेप्टेम्बरमा महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शनको सिलसिला शुरु भएको थियो ।

३० जना बौद्ध भिक्षुहरुको सामूहिक हत्या
मंगलबार, फागुन ३०, २०७९
बिहारमा नरसंहार मच्चाए लगत्तै सेनाले आसपासका गाउँका केही घरहरुमा आगजनी समेत गरको दृश्य सार्वजनिक भएको छ ।

महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा इमरान खानविरुद्ध वारेन्ट जारी
सोमबार, फागुन २९, २०७९
यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइको अवसरमा इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो ।

भैंसीको विषयमा विवाद पछि गाउँलेहरूबीच भिडन्त, २२ जना पक्राउ
आइतबार, फागुन २८, २०७९
सम्भलका एसपी चक्रेश मिश्रले फरक फरक समुदायका मानिसबीच झडप भएको र एकअर्कामाथि लाठी र ढुंगा प्रहार गरेको बताए । यस मामिलामा २२ जनालाई हिरासतमा राखिएको उनले बताए ।

सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति
शुक्रबार, फागुन २६, २०७९
महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहोर्याए ।

जर्मनीको चर्चमा भएको गोलीकाण्डमा ७ को मृत्यु
शुक्रबार, फागुन २६, २०७९
गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ।

बंगलादेशमा शरण लिएका रोहिंग्यालाई स्वदेश फर्काउन म्यानमार सकारात्मक छैन
बिहीबार, फागुन २५, २०७९
“रोहिंग्याहरू अहिले आफैं आपसमा लडिरहेका छन्। उनीहरू लागूऔषध, हतियार र मानव बेचबिखन जस्ता आपराधिक गतिविधिमा संलग्न भएका छन्। यससँगै उनीहरूबीच धेरै विवादहरू छन्।”

४२५ करोड बराबरको लागुऔषध हेरोइन बरामद
मंगलबार, फागुन २३, २०७९
भारतीय तटीय गार्ड (आईसीजी) ले सोमबार संयुक्त कारबाहीमा ४२५ करोड रुपैयाँको लागूऔषध सहितको इरानी डुङ्गालाई नियन्त्रणमा लिएको छ ।

अष्ट्रेलियाको जंगलमा आगलागी, गर्मीको लहरले स्थिति जटिल हुन सक्ने
मंगलबार, फागुन २३, २०७९
मंगलबार राज्यका ३३ स्थानमा आगलागी भएको खबर आएको छ, जसमध्ये १० स्थानमा आगो नियन्त्रणमा आउन सकेको छैन । न्यु साउथ वेल्सको फायर डिपार्टमेन्टले तीव्र हावाका कारण आगो छिटो फैलिएको बताएको छ ।

फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान
आइतबार, फागुन २१, २०७९
पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई ४ पटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।
साताको लोकप्रीय